शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • देविस्थान विपद स्मृति अक्षयकोष उद्घाटन (तस्बिरहरु)
देविस्थान विपद स्मृति अक्षयकोष उद्घाटन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक २४, २०८०
386792950_194684877012299_8034198489983739512_n
बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानमा स्थापित देविस्थान विपद स्मृति अक्षयकोषको उद्घाटन गरिएको छ । बुधबार कार्यक्रमका प्रमुख अतिथि एवं अक्षयकोषका संरक्षक पदमबहादुर बुढाथोकीले एक कार्यक्रमका विच उद्द्धाटन गर्नुभयो । विपद स्मृति अक्षयकोषकी अध्यक्ष तथा निवर्तमान वडा अध्यक्ष पिपला बुढाले देविस्थानबासीहरुको आपतकालिन उद्धारमा सहयोग गर्ने उद्धेश्यले स्थापना भएको अक्षयकोषमा संरक्षक पदमबहादुर बुढाथोकीका दम्पतीले चार लाख रुपैयाँ सहयोग गर्नुभएको छ । भने देविस्थान घर भई हाल विभिन्न देशमा रहेका देविस्थानबासी, वडा अध्यक्ष मिम पुन,आमा समुह,विभिन्न संस्था लगायतको सक्रियतामा र सहयोगमा १४ लाख ६७ हजार ५५५ रुपैयाँ अक्षयकोषमा जम्मा भएको छ । अक्षयकोषका संरक्षक बुढाथोकीले स्वदेश तथा विदेशमा रहेका देविस्थानबासीको सहभागितामा अक्षयकोष स्थापना गर्न सफल भएको बताउनुभयो । अक्षयकोषको आर्थिक पारदर्शि र प्रभावकारी बनाउन समेत सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष तथा विपद स्मृति अक्षयकोषका उपाध्यक्ष मिम पुनले देविस्थानबासीको सहभागितामा स्थापित अक्षयकोष उदाहरणीय भएको बताउँदै यसलाई थप प्रभावकारी सञ्चालनको लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । वडा सदस्य तुलसीदेवि पुर्जा ,भिम माविका प्रअ डम्मबहादुर घर्ती,मगरदाङ आमा समुह सचिव सुनिता पाइजा पुन लगायतले बोल्नुभएको थियो । अक्षयकाेषबाट  अहिलेसम्म आगलागि पीडित र आर्थिक रुपमा कमजाेर भएका ६ जनाकाे परिवारलाई सहयाेग गरिएकाे छ । निवर्तमान वडा अध्यक्ष तथा अक्षयकोषका अध्यक्ष पिपला बुढाको अध्यक्षता र वडा अध्यक्ष एवं अक्षयकोषका उपाध्यक्ष पुनले स्वागत मन्तव्य राख्नुभएको थियो ।अक्षयकोषको रकमलाई बढाएर भविष्यमा वडा र गाउँपालिका संगको सहकार्यमा स्थानीय नागरिकलाई विपदको समयमा सहज सेवा प्रवाह गर्नको लागि एम्बुलेन्स सञ्चालनमा ल्याउने योजना रहेको निवर्तमान वडा अध्यक्ष तथा अक्षयकोषकी अध्यक्ष पिपला  बुढाले बताउनुभयो । अक्षयकोषमा सहयोग गर्नेहरुको नामावली  
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २१:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP