शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • वडा अध्यक्षले शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाए
वडा अध्यक्षले शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाए
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १५, २०८०
Mailan Birthday
म्याग्दी । म्याग्दीका एक जना वडा अध्यक्षले जन्मदिनको अवसरमा शुक्रबार आफ्नो वडाका सबै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ का हिस्तानका वडा अध्यक्ष मइलन पुर्जा पुनले व्यक्तिगत खर्चमा वडाका कक्षा १० सम्म अध्यक्ष गर्ने १९२ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुुभएको हो । औल, दोसल्ले र घराम्दीको आधारभूूत तथा टिकोट र रिमको माविका १५८ जना तथा छिमेकी गाउँ तिप्ल्याङको कालिका माविमा पढ्ने ३४ जना विद्यार्थीहरुलाई कापी र कलम वितरण गरेको वडा अध्यक्ष पुुनले बताउनुुभयो । ४६ जना शिक्षकहरुलाई रातो कलम वितरण गर्नुुभएको छ । “फजुुल खर्च गरेर जन्मदिन मनाउने परम्परा तोड्न सन्देश प्रवाह गर्ने उद्देश्यले व्यक्तिगत खर्चमा शैक्षिक सामग्री वितरण गरिएको हो,” उहाँले भन्नुुभयो “समुदायलाई विद्यालय र शिक्षासँग जोड्ने प्रयास गरेको छुु ।” वडा कार्यालयको प्रस्तावमा शैक्षिक सुधारका लागि गत वर्ष शिवालय आधारभूूत विद्यालयलाई रु. एक लाख खर्च गरेको र यसपाली मण्डली आधारभूूत विद्यालयमा बाल उद्यान निर्माण भएको छ । आगामी बर्ष अन्य विद्यालयमा पनि कार्यक्रम गरिने वडा अध्यक्ष पुुर्जाले बताउनुुभयो । ३० वर्षीय पुर्जा पुुन म्याग्दीको ४५ मध्य सबैभन्दा कम उमेरका वडा अध्यक्ष हुुुनुुुहुुन्छ । वि.स. २०७९ मा भएको स्थानीय तह निर्वाचनमा उहाँ नेकपा एमालेबाट उमेद्वार बन्नुुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १९:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP