शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण
जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस १८, २०८०
jaljala mc
बेनी । पर्वतको जलजला गाउँपालिकाका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई मंगलबार प्रशिक्षण दिइएको छ ।जलजला गाउँपालिका–९ ,बनौमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण सहित गत भदौ १६ गतेदेखि शुरु भएको जनतासँग माओवादी रुपान्तरण अभियानको समापन गरिएको हो । माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला ईञ्चार्ज बलावती शर्मा, केन्द्रिय सदस्य मधुमाया अधिकारी, बखानसिंह गुरुङ, गण्डकी प्रदेश उपाध्यक्ष गुणाखर बस्याल, पर्वत जिल्ला संयोजक मनरुपा शर्माले माओवादी आन्दोलनको पृष्ठभूमि, उपलब्धी र योजनाका विषयमा प्रशिक्षण दिनुभएको थियो । माओवादी आन्दोलनको उपलब्धीका रुपमा रहेको संघीयता र गणतन्त्र सहितको संविधानको कार्यान्वयन गर्दै नागरिकको अवस्था सुधारका लागि शुसासन, सम्बृद्धि र सामाजिक न्यायको मुद्दामा केन्द्रित हुुनपर्ने नेताहरुले बताउनुभयो ।रुपान्तरण अभियानले माओवादीलाई कमजोरी सुधार गरेर थप सुदृढ र जनतामा आशा जगाउन सफल भएको नेताहरुले बताउनुभयो । माओवादीका युवा नेता तथा जलजला ९ का जननिर्वाचित वडा अध्यक्ष गौबहादुर पुन लगायत स्थानीय नेता कार्यकर्ताहरुको व्यवस्थापनमा बनौमा कार्यक्रम भएको हो ।अभियानको क्रममा जलजलाको ९ वटै वडामा कार्यकर्ताको सदस्यता नविकरण, नयाँ सदस्यता विस्तार, जनभेटघाट, सुझाव संकलन र प्रशिक्षण दिइएको माओवादी केन्द्र जलजला कमिटिका अध्यक्ष तथा जलजला गाउँपालिकाका जननिर्वाचित उपाध्यक्ष दिपक आचार्य ९आकाश०ले जानकारी दिनुभयो । धेरै वर्षपछि माओवादीका नेताहरु गाउँगाउँमा पुग्दा नागरिकले जनताका मुद्दा र समस्या समाधानमा केन्द्रित हुदै कार्यशैली सुधार गर्न सुझाव दिएका छन् । प्रशिक्षण कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख समेत रहेका माओवादी केन्द्र जलजलाका सचिव सोम बहादुर जिसीले गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १०:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP