शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • जापानमा छन्त्याल संघ गठन, अध्यक्षमा गंग बहादुर तथब्जा छन्त्याल
जापानमा छन्त्याल संघ गठन, अध्यक्षमा गंग बहादुर तथब्जा छन्त्याल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस १९, २०८०
chhantyal-japan
जापान । अध्ययन र रोजगारको सिलसिलामा जापानमा रहेका छन्त्यालहरु एकजुट भएका छन् । डिसेम्बर ३१ का दिन टोकियोमा आयोजित एक भेला मार्फत गंग बहादुर तथब्जा छन्त्यालको अध्यक्षतामा जापान छन्त्याल संघ गठन गर्दै एकजुट भएका हुन् आगामी तीनबर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा गठन गरिएको संघको वरिष्ठ उपाध्यक्षमा देबिन्द्र घ्याप्चन छन्त्याल, उपाध्यक्षहरुमा अमृत घरब्जा छन्त्याल र मिन बहादुर खड्का छन्त्याल तथा महिला उपाध्यक्षमा धन घरब्जा छन्त्याल, सचिबमा गणेश घ्याप्चन छन्त्याल, सह–सचिबमा प्रवेश घरब्जा छन्त्याल (तारा), कोषाध्यक्षमा रिबिन्द्र घरब्जा छन्त्याल, सह–कोषाध्यक्षमा तेजिन भलञ्जा छन्त्याल चयन भएका छन् । सदस्यहरुमा, राजेन्द्र छन्त्याल, चित्र पुराने छन्त्याल, सागर खड्का छन्त्याल, जीवन भलञ्जा छन्त्याल,तिर्थेन्द्र घरब्जा छन्त्याल, गंग तथब्जा छन्त्याल, लेख तथब्जा छन्त्याल,प्रेम घरब्जा छन्त्याल र यामकुमारी बुढाथोकी छन्त्याल चयन भएका छन् ।भेलाले, युवा संयोजकमा गौ प्रसाद घरब्जा छन्त्याल, महिला संयोजक मायां खड्का छन्त्याल, खेलकुद संयोजकमा चित्र घरब्जा छन्त्याल र साँस्कृतिक संयोजकको जिम्मेवारी मेक घरब्जा छन्त्याललाई दिएको छ । भेलाले, जोन घरब्जा छन्त्याल, चन्द्रमान घरब्जा छन्त्याल, चेतमान घ्याप्चन छन्त्याल, लाल भलञ्जा छन्त्याल, टीका पुराने छन्त्याल र पूर्ण घरब्जा छन्त्याल सदस्य रहेको सल्लाहकार समिति पनि गठन गरेको छ । भेलामा प्रमुख अतिथि नेपाल छन्त्याल संघका केन्द्रिय अध्यक्ष मनमोहन बुढाथोकी छन्त्यालले अनलाइन जुम मार्फत नवगठित कार्यसमितिलाई शुभकामना दिदै, छन्त्याल समुदायको भाषालाई लोप हुन बाट जोगाऊन भाषा पुस्तक प्रकाशनको तयारीमा रहेको जानकारी दिए । कार्यक्रममा, विशिष्ट अतिथि जापान छन्त्याल संघको सल्लाहकार जोन छन्त्याल र चन्द्रमान छन्त्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जापानको विभिन्न ठांऊमा छरिएर रहेको छन्त्यालहरुको ऊल्लेख्य उपस्थित रहेको कार्यक्रममा आऊदो दिनमा आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा संस्थालाई मजबुट बनाउदै अघि बढ्ने संकल्प गरिएको छ। सर्व सहमतिमा चयन भएको जापान छन्त्याल संघको अध्यक्ष गंग बहादुर छन्त्यालको सभापतित्वमा भएको थियो महिला उपाध्यक्ष धन घरब्जा छन्त्यालले स्वागत मन्तब्य तथा कार्यक्रमको सञ्चालन सह–सचिब प्रवेश छन्त्याल (तारा) ले गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १७:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP