शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा रिटर्नी सेन्टर गठन
म्याग्दीमा रिटर्नी सेन्टर गठन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ ६, २०८०
Reterny Center Myagdi
बेनी । म्याग्दीका नेकपा माओवादी केन्द्रमा आवद्ध वैदेशिक रोजगारीबाट फर्किएकाहरु संगठित भएका छन् । माओवादी केन्द्र निकट रिटर्नी सेन्टर म्याग्दीको प्रथम जिल्ला भेलाले निलकण्ठ रेग्मीको संयोजकत्वमा म्याग्दी जिल्ला कमिटि गठन गरेको हो । कमिटिको सह–संयोजकमा पूर्णबहादुर गुरुङ, सचिवमा प्रकाश सुवेदी, सदस्यमा भुवन आचार्य र प्रकाश घले चयन हुनुभएको छ । म्याग्दीका ६ वटै स्थानीय तहमा विदेशबाट आएकाहरुलाई संगठित गर्ने र उहाँहरुले प्राप्त गरेको ज्ञान, सिप र श्रम क्षमताको पहिचान गरि उत्पादन क्षेत्रमा जोड्ने सेन्टरले जनाएको छ । भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेलले खान लाउन, पुग्ने, सबै सहज हुदा हुदै पनि कतिपय रहरले विदेश गइरहेको अवसथामा विदेशबाट सिप सिकेर आएकाहरुलाई क्षमता अनुसारको उत्पादनमुलक कार्यमा परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । रिटर्नी सेन्टर गण्डकी प्रदेशका संयोजक इश्वरी ढकाल, केन्द्रिय सचिवालय सदस्य बालकृष्ण मरासिनी, गण्डकी प्रदेशका सहसंयोजक भुवन गुरुङ, प्रदेश सदस्य हिराबहादुर रेग्मी र रेशम केसी लगायतको उपस्थितिमा भेला सम्पन्नज भएकोथियो ।
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०५:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP