शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • लोकप्रीय गायक सापकोटाको ‘हैना भन्नीलाई’ ले संगीतप्रेमीहरुको मन जित्दै
लोकप्रीय गायक सापकोटाको ‘हैना भन्नीलाई’ ले संगीतप्रेमीहरुको मन जित्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ २४, २०८०
received_828400392424746
म्याग्दी । म्याग्दीमा जन्मिएका लोकप्रीय लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटाको नयाँ साँगीतिक कोशेली हैन भन्नीलाई ले दर्शक श्रोताको मन जित्दै गएको छ । राजेन्द्र सापकोटा युटुव च्यानलबाट ५ दिन अघि सार्वजनिक भएको गीतको भिडियो १ लाख वढि दर्शकले हेरिसक्नुभएको छ । गायक सापकोटा र चर्चित गायीका शान्ति श्री परियारको सुमधुर आवाजमा रहेको गीतको लय तथा शव्द सृजना पनि गायक सापकोटाकै रहेको छ । मौसम हिमालीको निर्देशनमा रहेको गीतको म्युजिक भिडियोमा तेजश रेग्मी, रवि कार्की र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ । नवराज उप्रेतिको छायाँकन रहेको भिडियोको सम्पादन मनोज कार्कीले गर्नुभएको हो । सम्झना छ भन्देउ छैन भन्नीलाई, माया प्रीतिमा आधारित गीतका शव्दहरुले टिकटकमा समेत चर्चा बटुल्दै गएको छ । जिल्लाको मंगला गाउँपालिका ३ बरंजा घर भई हाल पोखरामा व्यवसाय संचालन गर्दै आउनुभएका सापकोटा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल धवलागिरी अञ्चल कार्य समितिका अध्यक्ष तथा गण्डकी प्रदेश समितिका संस्थापक सहअध्यक्ष समेत हुनुभएको थियो । सानै उमेरदेखिनै लोक गायनमा रुचि भएका गायक सापकोटाले हैन भन्नीलाई मौलिक लोक दोहोरी गीतले संगीतप्रेमी श्रोता दर्शकको माया पाउँदै गएको बताउनुभयो । ‘विगत १५ वर्षदेखि निरन्तर गीत संगीतमै छु, मौलिक सृजनाहरु श्रोता दर्शकलाई प्रस्तुत गर्ने क्रममा अहिले हैन भन्नीलाई लिएर आएको छु’, गायक सापकोटाले भन्नुभयो । सापकोटाका हाई हाई सम्झे मायालाई, बज्न थाल्यो सनाई, सोच आँखा बन्द गरेर, जवानीमा धक्का, पिरति मिसाउनी, छेकी छेकी, डाँडै भयो अल्को, सालैजो लगायतका गीतहरु लोकप्रीय छन ।
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २१:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP