शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेकपा एमाले रघुगंगा गाउँपालिका अध्यक्षमा आचार्य
नेकपा एमाले रघुगंगा गाउँपालिका अध्यक्षमा आचार्य
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन २७, २०८०
FB_IMG_1710042501486
बेनी । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा झलक आचार्य चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएको पार्टीको दोश्रो अधिवेशन पछिको वन्दसत्रबाट आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिव तेजु शेरपुञ्जा, उपसचिवमा अमृत भण्डारी र रिम पाइजा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रुपा परियार, अरुलुक तिलिजा, खेमबहादुर परियार, दिपक खत्री, समिर कार्की, सोमबहादुर भण्डारी, मनोज खत्री, मुक्तिनाथ शर्मा, खिनकुमारी जैसी, आइती परियार, हिमबहादुर बिक, सोमबहादुर भण्डारी, तोरणबहादुर कार्की, पवनकुमार मल्ल, मनदेवी परियार, टेसन थजाली, गौरी गर्बुजा, ट प्रसाद पुन, सिरबहादुर पाइजा, सुकबहादुर दर्जी, खिममायाँ पुन, नन्दकुमारी पुन र सबहादुर सेन्चुरी रहनुभएको निर्वाचन समितिका संयोजक रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । यस अघि भएको उद्घाटन सत्रको उद्घाटन गर्दै पूर्व महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री तथा नेकपा एमालेकी स्थायी कमिटी सदस्य थममायाँ थापाले नेकपा एमालेले गर्ने राम्रा कामहरु हेरेरै जनताले एमालेको भरोसा गरेको धारणा राख्नुभएको थियो । शनिबार दिउँसो बाजागाजा सहित निस्केको नेकपा एमालेको जुलुसले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटको परिक्रममा गर्दै गाउँपालिकाको कार्यालय नजिकै रहेको पार्टी कार्यालयको अगाडी सभामा परिणत भएको थियो । सभामा एमाले केन्द्रीय सदस्य नरदेवी पुन, प्रदेश सदस्यहरु हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी , पालिका कमिटी अध्यक्ष दिपक कार्की लगायतले सम्बोधन गर्नु भएको थियो ।­  
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०९:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP