शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • वडा नम्बर ४ लाई जलजला गाउँपालिका अध्यक्ष कपको उपाधि
वडा नम्बर ४ लाई जलजला गाउँपालिका अध्यक्ष कपको उपाधि
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन २९, २०८०
jaljala-4
बेनी ।पर्वतको जलजला गाउँपालिकाले संचालन गरेको वडास्तरीय दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ फड्केढुङ्गाले जितेको छ ।वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा सोमबार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर ७ धाईरिङलाई पराजित गर्दै वडा नम्बर ४ ले प्रथम पुरस्कार एकलाख एकहजार एकसय ११ रुपियाँ, ट्रफी मेडल र प्रमाणपत्र हात पा¥यो। त्यस्तै प्रतियोगितामा उपबिजेता वडा नम्बर ७ धाइरिङले पचास हजार पाँचसय ५५ रुपियाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त ग¥यौं । तृतीय स्थान हासिल गरेको वडा नम्बर २ ले ३० हजार ३ सय ३३ रुपियाँ र सान्त्वना भएको वडा नम्बर १ ले दश हजार एकसय ११ रुपियाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम,द्धितीय,तृतीय र सान्त्वना हुने वडा र खेलाडीहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य,वडाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले नगद पुरस्कार,ट्रफी,मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा नौ वटै वडाबाट खेलाडीहरुले सहभागिता जनाएका थिए । सहभागी स्वरुप अन्य पाँचवटा वडाहरुलाई पाँचहजार ५५ रुपियाँका दरले सहभागी भत्ता प्रदान गरिएको छ । प्रतियोगिताको समापन गर्नुहुँदै पालिका उपाध्यक्ष आचार्यले खेलाडीहरुको क्षमता विकास र खेलाडी उत्पादनमा प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । आगमी दिनमा अध्यक्ष कप प्रतियोगितालाई अझै प्रभावकारी रुपमा संचालन गरिने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।प्रतियोगिताको शनिबार जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभएको थियो । जलजला खोलाखेत युवा क्लबले दोस्रो महाशिवरात्री मेलाको समेत आयोजना गरेको थियो । युवा क्लब र स्थानीय आमा समुहले अध्यक्ष कप प्रतियोगिताको व्यवस्थापन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १४:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP