शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • नारी दिवसमा मगरदाङ आमा समुहलाई आर्थिक सहयोग
नारी दिवसमा मगरदाङ आमा समुहलाई आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन २९, २०८०
PSX_20240312_221753
बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित मगरदाङमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समुदाय प्रहरी साझेदारी,प्रशिक्षण,विविध साँस्कृतिक तथा चेतनामुलक नाटक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । मगरदाङ आमा समुहको आयोजनामा उक्त कार्यक्रमहरु सम्पन्न भएको हो ।   यसैगरी सोही अवसरमा मगरदाङ घर भई हाल युेक निवासी समाजसेवी पदमबहादुर बुढाथोकी र उहाँकी श्रीमती उदिमा बुढाथोकीले स्वर्गिय दिदी यमसरा बुढा फगामी र स्वर्गीय दाजु रेशम बुढाको स्मृतिमा एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । भने मगदरदाङ घर भई हाल युएईमा कार्यरत बेलबहादुर फगामीले पाँच हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्नुभएको आमा समुहकी अध्यक्ष राजमति पुन बढाले जानकारी दिनुभयो । उहाँका अनुसार,सो एक लाख रुपैयाँ रकम आमा समुहले हरेक वर्ष बीस हजार रुपैयाँका दरले खर्च गर्न पाउनेछ । वडा अध्यक्ष मिम पुनले पनि चार थान दोसल्ला सहयोग गर्नुभएको छ । आमा समुह यस अघि पनि विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय हुँदै आएको छ । अध्यक्ष राजमति बुढा पुनले सहयोगीदाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सदस्य सरिता सुनार, निवर्तमान वडा अध्यक्ष पिपला बुढा,ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक अशोककुमार झा ,देविस्थान स्वास्थ्यचौकीकी सपना राना मगर,गौ बोम बस्त माविकी विद्यार्थी तिर्सना फगामी लगायतले बोल्नुभएको थियो । सचिव सुनिता पुनले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष दिलमाया फगामीले स्वागत मन्तव्य राख्नुभएको थियो । भने गौबोम बस्त माविका शिक्षक चेतबहादुर जिटी,प्रहरी निरिक्षक झा ,प्रहरी हेमबहादुर बिक लगायतले प्रशिक्षण दिनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २१:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP