शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • छिमेक लघुवित्त जलजला शाखाको तेस्रो इकाई भेला
छिमेक लघुवित्त जलजला शाखाको तेस्रो इकाई भेला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत ४, २०८०
IMG-20240316-WA0010

बेनी । वित्तीय संस्था लिमिटेड जलजला शाखाको   शनिबार तेस्रो  ग्राहक / सदस्य गुनासो सुनुवाई (इकाई भेला) सम्पन्न भएको छ । जलजला गाउँपालिका भित्र  रहेका आफ्ना सदस्यहरु र सदस्यहरुको अभिभावकहरुलाई  लक्ष्यित गरेर कार्यक्रम आयोजना गरिएको जलजलाकाे शाखा प्रमुख लक्ष्मण पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भेलामा ३ जना उत्कृष्ट सफल व्यवसायीलाई ३ हजार ५ सय ५१ रुपैयाँ नगद पुरस्कार र सम्मान पत्रले सम्मान गरिएको छ । यस्तै शाखाका ५ वटा उत्कृष्ट इकाई समुहलाई १२ हजार  २५ रुपैयाँ नगद र सम्मान पत्र प्रदान गरिएको छ । यस्तै ५ वटा इकाई (समुह) अन्तर्गतका ५ जनाको छोरी पढाउनका लागि ३ हजार ६ सयका दरले १८ हजार रुपैयाँ छात्रवृत्ती प्रदान गरिएकाे छ। उक्त कार्यक्रममा सदस्य ८५ जना र अभिभावक २४ गरी कुल १ सय ९ जनाको सहभागिता थियो । कार्यक्रममा कर्जाको महत्व, सदुपयोगिता, व्यवसायिक ज्ञान, बित्तीय साक्षरता, बचतको महत्व, सफल उद्यमी कसरी बन्ने डिजिटल प्रविधिको प्रयोग कसरीगर्ने आदि विषयमा प्रशिक्षण समेत दिइएको थियो ।

बित्तीय संस्थाका विभागीय प्रमुख विश्वनाथ सिग्देल, प्रदेश  प्रमुख श्रीकृण्ण जोशी,अनुगमन प्रमुखहरू धुव्र राज अधिकारी र  सूचना प्राविधिक सुरेश प्रसाद भट्ट  ,शाखा प्रबन्धक लक्ष्मण पाठक शाखाका कर्मचारीहरुले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो । भेलामा सहभागी भएका ग्राहक सदस्य वाट आएका गुनासोको वारेमा सुनुवाइ भएको थियो।


प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ००:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP