शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पत्रकार र कलाकार सम्मानित
पत्रकार र कलाकार सम्मानित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, वैशाख २, २०८१
received_725856053091543
म्याग्दी । बेनीको खुल्लामञ्चमा संचालित पाँचौ उत्साही कप ९ ए साईड फुटबल प्रतियोगिताको समापन समारोहको अवसरमा पत्रकार र कलाकारलाई सम्मान गरिएको छ । पत्रकार अमित विश्वकर्मा, कृष्ण जिसी, कलाकार ध्रुव जिसी, विहान भण्डारी र समाजसेवी महिला टकसरा रानालाई सम्मान गरिएको हो । पत्रकारीताको माध्यमबाट जिल्लाको विकासमा पु¥याएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ म्याग्दीका कोषाध्यक्ष समेत रहनुभएका जनसेन्देश डटकमका प्रकाशक अमित विश्वकर्मा र जलजला अनलाईनका सम्पादक प्रकाशक कृष्ण जिसीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । त्यस्तै कला, संस्कृतिको विकास र संरक्षणमा योगदान पु¥याएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहनुभएका लोक गायक ध्रुव जिसी र नव प्रतिभा बालकलाकार विहान भण्डारीलाई सम्मान गरिएको क्लवका सचिव राजकुमार परियारले जानकारी दिनुभयो । कार्यक्रममा मंगला आमा समुहकी अध्यक्ष टकसरा रानालाई उहाँको सामाजिक योगदानको कदर गर्दै सम्मान गरिएको छ । उहाँहरुलाई नव उत्साही समुहका संस्थापक अध्यक्ष दिलिप वरुवाल, जिल्ला फुटवल संघ म्याग्दीका अध्यक्ष कुमार वानियाँ, क्लवका अध्यक्ष सुरेन्द्र श्रेष्ठ लगायतले सम्मान गर्नुभएको थियो । क्लवले समाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई छनौट गरि वर्षेनी सम्मान गर्दै आएको क्लवका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।साथै पाँचौ उत्साही कपलाई सफल बनाउनका लागि पुरस्कार प्रायोजन तथा आर्थिक सहयोग प्रदान गर्ने दाताहरुलाई सम्मान गरिएको छ । क्लवका विभिन्न गतिविधिहरुमा सहयोग गर्ने पर्वत बेनीका व्यवसायी तथा समाजसेवीहरुलाई पनि कार्यक्रमको अवसरमा सम्मान गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:०५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP