शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • काँग्रेस म्याग्दीले मनायो ४४औँ मेलमिलाप दिवस
काँग्रेस म्याग्दीले मनायो ४४औँ मेलमिलाप दिवस
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस १७, २०७६
congress

म्याग्दी,विहिबार पौष १७ गते ।
नेपाली कांग्रेस म्याग्दी जिल्लाको सबै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरि ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा नेपाली काँग्रेस रघुगंगा गाउँपालिका कार्य समितिले विविध कार्यक्रम गरेर ४४औँ मेलमिलाप दिवस मनाएको हो । गाउँपालिकामा भएको कार्यक्रममा बोल्दै जिल्ला पार्टी सभापती खम बहादुर गर्बुजा खम्बिरले नेपाली काँग्रेसले विपिको सिद्धान्तमा हिड्नुपर्ने बताउदै सबै एक झुट भएर लाग्न आग्रह गर्नुभएको छ । पार्टी बलियो बनाउन सबै भातृ संस्थाहरुलाई यो गुट त्यो गुट नभनी सिंगो काँग्रेस भनेर हिड्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाका सभापती जिवन कुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारी, गाउँपालिका उपाध्यक्ष कमला तिलिजा बोल्नुभएको थियो । कार्यक्रममा जिल्ला सदस्य ओम छन्त्याल, केवि भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै मालिका गाउँपालिका पनी मेलमिलाप दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको छ । मालिकामा भएको कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि धन बहादुर धन्त्याले अहिले सबै एक भएर पार्टीलाई बलियो संगठनात्म रुपमा बलियो बनाउदै लैजानुपर्ने बाताउनुभयो । नेपाली काँग्रेस प्रदेश चुनाव क्षेत्र न ख को आयोजनामा भएको कार्याक्रममा नेबि संघ म्याग्दीका सभापती निर्मल खत्री, क्षेत्र खका सभापती कमल छन्त्याल लगायत बोल्नु भएको थियो । त्यस्तै बेनी नगरले पनी ४४ औँ मेलमिलाप दिवस मनाएको छ । मंगला, धवलागिरी र अन्नपूर्णमा विविध कार्यक्रमको आयोजना गरि दिवस मनाईएको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायत नेताहरु मेलमिलापको नीति लिएर वि.सं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।


प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  १८:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP