शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गणेश मन्दिर जिर्णोद्धार(तस्बिर/भिडिओ)
गणेश मन्दिर जिर्णोद्धार(तस्बिर/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख १५, २०८१
IMG_0148
बेनी । म्याग्दीको बेनी नगरपालिका–८,पिपलचोक स्थित भगवान गणेश मन्दिर जिर्णोद्धार गरिएको छ । वडा कार्यालयबाट गत आर्थिक वर्षमा तीन लाख र चालु आर्थिक वर्षमा दुई लाख पचास हजार रुपैयाँ विनियोजित बजेटबाट मन्दिरको जिर्णोद्धार सम्पन्न गरिएको हो । उपभोक्ता समिति मार्फत मन्दिर जिर्णोद्धार गरिएको वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । मन्दिरमा वडा कार्यालयको बजेटबाट खरिद गरिएको गणेश भगवानको मुर्तिमा शनिबार प्राणप्रतिष्ठा गरिएको छ । उक्त मन्दिर यसअघि पिपलचोक निवासी कृष्णलाल श्रेष्ठका बुबा शुकलाल श्रेष्ठले आफ्नै दुई आना जग्गामा बनाउनुभएको मन्दिर जिर्ण भएपछि परिवारसँगको सल्लाहमा वडा कार्यालयले पुननिर्माण गरिएको हो । भिडिओ हेर्नुहोस्... [embed]https://youtu.be/Qm_FCOZblHM[/embed] वडा अध्यक्ष कर्माचार्य ,शुकलालका छोरा कृष्णलाल,वडा सदस्य यामबहादुर बानियाँ लगायतले धार्मिक विधिअनुसार पुजाआजा गर्नुभयो । वडा सदस्य बानियाँका अनुसार , मन्दिर परिसरमा गेट निर्माण र १५ मिटर उचाईकाे रिटेलिङ वाल निर्माण गरिएको छ । मन्दिर निर्णोद्धार भएपछि पुजाआजा गर्न सहज भएको वडा सदस्य बानियाँको भनाइ छ ।  
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १८:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP