शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सिद्धार्थ माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ २४, २०८१
help to copy and pen (2)
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोट स्थित सिद्धार्थ माविका विद्यार्थीहरुलाई शैक्षिक साग्री वितरण गरिएको छ । सोही च्युरीबोट घर भई हाल युकेमा रहनुभएका समाजसेवी दिलिप सुतपहरे घर्ती मगरका छोरा सन्दिप र हङकङ बस्दै आउनुभएका भाई विनोत सुतपहरे घर्ती मगरले ३५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको हो । विद्यालयमा अध्ययनरत एक सय १२ जना विद्यार्थीलाई कपी र कलम वितरण गर्नुभएको शिक्षक छकप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । बुधबार विद्यालयका प्रअ ललितबहादुर घर्ती मगरको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको थियो । सोही अवसरमा विद्यार्थीलाई पाँच हजार रुपैयाँ बढीको खाजा खुवाइएको थियो । शिक्षक घर्ती मगरका अनुसार ,गाउँमा सडक निर्माण सँगै विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग गर्दै आउनुभएका समाजसेवी दिलिपले यसअघि विद्यालयमा स्थापित अक्षयकोषलाई पनि एक लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । सिद्धार्थ माविमा कक्षा एकदेखि कक्षा १० सम्म पढाइ हुँदै आएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  २०:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP