शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • भीम मावि व्यवस्थापन समिति अध्यक्षमा पुनः सुवेदार दिल बहादुर पुन
भीम मावि व्यवस्थापन समिति अध्यक्षमा पुनः सुवेदार दिल बहादुर पुन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ ३०, २०८१
FB_IMG_1718185443961
बेनी । म्याग्दीको मालिका गाउँपालिका -५, पन्थोक स्थित भीम माविको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आइतबार सम्पन्न भेलाबाट  विद्यालय  व्यवस्थापन समिति अध्यक्षमा पुनः सुवेदार दिलबहादुर पुन सर्वसम्मत चयन हुनुभएको प्रअ दम्बरबहादुर घर्ती मगरले जानकारी दिनुभयो । प्रअ घर्ती मगरका अनुसार सदस्यहरुमा टंक पुन , रेखा पुर्जा ,भावना पुन ,नेत्र घर्ती ,दरिमा घर्ती ,भक्तबहादुर पुन लगायत चयन हुनुभएको छ । यस अघिको कार्यकालमा कक्षा ११ र १२ संचालन ,विद्यालयमा अक्षयकोष स्थापना ,सरकार र विभिन्न संघसंस्थाको सहयोगमा विज्ञान प्रयोगशाला स्थापना ,भवन निर्माण , भवन  सहितको  पुस्तकालय स्थापना लगायत भौतिक पुर्वाधार संरचना निर्माण गरिएको अध्यक्ष सुवेदार पुनले बताउनुभयो। आगामी दिनमा थप विद्यालय शिक्षाको विकास र सुधारका लागी काम गर्ने उहाँको भनाइ छ ।विद्यालयमा करिब दुई सय ४६ विद्यार्थी अध्ययनरत छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १५:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP