शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना डेनमार्कको भेटघाट कार्यक्रममा डेनिस नागरिकलाई सम्मान (तस्बिरहरु)
मोना डेनमार्कको भेटघाट कार्यक्रममा डेनिस नागरिकलाई सम्मान (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २३, २०८१
Messenger_creation_e4bc307d-268d-47e8-a3a8-0ac6f2a02835
म्याग्दी । डेनमार्कमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना),डेनमार्कको सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ४ अगष्टमा सम्पन्न कार्यक्रममा नेपाल सरकारद्धारा सम्मानित हुनुभएका डेनिस नागरिक सोरेन लौरेड्सेनलाई मोना डेनमार्कले पनि बधाई सहित सम्मान गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष राजनविक्रमजङ्ग थापा र संरक्षक कृष्ण पौडेलले नेपालीपन झल्कने ढाका टोपी ,खादा र कदरपत्रले सोरेनलाई सम्मान गर्नुभएको थियो । नेपाल सरकारले उहाँलाई नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै पुरस्कृत गरेको थियो । संस्थाका अध्यक्ष थापाले सोरेनले नेपालको पर्यटन क्षेत्रमा गरेको सहयोगको प्रसंशा गर्दै कार्यक्रमले डेनमार्कममा रहेका म्याग्दीलीहरु विच एकआपसमा आत्मियता र भाइचाराको सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताउनुभयो । सम्मानित डेनिस नागरिक सोरेनले मोना डेनमार्कलाई धन्यवाद सहित आभार व्यक्त गर्नुभयो । सचीव सन्तोष भण्डारीको संचालन र उपाध्यक्ष उषा पुर्जाको स्वागत कार्यक्रममा कार्यक्रममा मोना नेदरल्याण्डका प्रतिनिधि ब्रिन्दा थापा खड्का , डेनमार्क स्थित विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत म्याग्दीलीहरुको सहभागी रहेको मोना डेनमार्कका उपाध्यक्ष एवं वरिष्ठ भलिबल खेलाडी मिलन केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०५:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP