शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • हिरामाया र खड्ग गर्बुजा सम्मानित
हिरामाया र खड्ग गर्बुजा सम्मानित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ १७, २०८१
fb-img-1725206972230
काठमाडौं। “म्याग्दीको कला संस्कृती म्याग्दीको शान, राष्ट्रको पहिचान” भन्ने मुल नारा सहित स्थापित संस्था “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” को आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा “स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” भब्य रुपमा सम्पन्न भएको छ। यस कार्यक्रम काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब्यांङ्क्वेटको हलमा भदौ १५ गतेका दिन भब्य रुपमा सम्पन्न भएको हो। “स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” मा यसै संस्था की अध्यक्ष लोकप्रिय गायिका लाली बुढाथोकीको अध्यक्षता रहेको थियो भने प्रतिनिधी सभाका सदस्य माननिय खमबिर गर्बुजाको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी बरिष्ठ गायक एबं सर्जक खड्ग गर्बुजा, म्याग्दी उधोग बाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठ, म्याग्दी कलाकार संघ काठमाडौंका संस्थापक अध्यक्ष राजन भुजेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दी शाखाका अध्यक्ष ध्रुब जिसी, लोकप्रिय गायक प्रकाश दुतराज, चर्चित कलाकार रबी कार्की, गायक सुजन बराईली लगायत थुप्रै कलाकारहरु, समाजसेबी ब्यक्तित्व, ब्यवसायी, संगीतप्रेमीहरु, म्याग्दीबासीहरु र पत्रकारहरुको बिशेष उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा यसं संस्थाका महासचिव राम गगन बिश्वकर्मा र बिमला श्रीषले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा चर्चित कलाकारहरुको साथमा म्याग्दी जिल्लामा रहेका मौलिक कला संस्कृती, पुर्ख्यौली नाच, थाली नाच लगायत अन्य थुप्रै साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत भएका थिए। “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” ले हरेक बर्ष महिलाहरुको महान पर्व हरितालिकाको अवसर पारेर स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम गर्दै आईरहेको र कार्यक्रम सफल बनाउन सबैले आआफ्नो तर्फबाट सक्दो सहयोग गरी कायक्रमलाई सभ्य र भब्य रुपमा सफल बनाउन बिशेष योग्दान दिएकोे भन्दै आभार प्रकट गरेकी थिईन्। “स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” मा म्याग्दीलाई थाली नाच मार्फत बिश्वब्यापी रुपमा चिनाउने अग्रज कलाकार एबं थाली नाचको सुरुवातकर्ता हिरामाया पुन मगर, म्याग्दीमा जन्मिएका बरिष्ठ गायक एबं सर्जक खड्ग गर्बुजालाई बिशेष सम्मान गरिएको थियो भने म्याग्दी उधोग बाणिज्य संघका अध्यक्ष सुबिन श्रेष्ठ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल म्याग्दी शाखाका अध्यक्ष ध्रुब जिसी, के.एम.कोरियन ल्याङ्ग्वेजका प्रतिनिधी, सेवा नेपालका सञ्चालक राम प्रसाद शर्मा लगायत थुप्रै सहयोगीदाता लगायत अन्य ब्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP