शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एक लाख पुरस्कार राशीको ‘देविस्थान कप’ फुटबल प्रतियोगिता हुँदै
एक लाख पुरस्कार राशीको ‘देविस्थान कप’ फुटबल प्रतियोगिता हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ १९, २०८१
new devisthan cup
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकमा एक लाख पुरस्कार राशीको १४औं देविस्थान कप महिला तथा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विजया दशमीको अवरमा न्यु देविस्थान युथ क्लबको आयोजनामा आगामी अशोज २९ गतेदेखि कार्तिक ५ गतेसम्म सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । खेल संयोजक सुवास पुनका अनुसार , खुल्ला पुरुष फुटबल प्रतियोगिताका विजेता र उपविजेताले क्रमश एक लाख र पचास हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । भने महिला फुटबल विजेता र उपविजेताले ३५ हजार र १७ हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । पुरुष फुटबलका लागि धरौती सहित ११ हजार रुपैयाँ शुल्क तोकिएको छ । भने महिला फुटबलका लागि टिमले तीन हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने क्लबले जनाएको छ । प्रतियोगितामा सेमिफाइनलबाट बाहिरिने टिमले १२ हजार रुपैयाँ नगद पाउनेछन् । प्रि क्वाटरदेखि म्यान अफ दि म्याच ,उत्कृष्ट डिफेन्डर ,उत्कृष्ट स्टाइगर ,सर्वाधिक गोलकर्ता , उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीले पुरस्कार पाउने क्लब सचिव सरोज पुनले जानकारी दिनुभयो । मेलालाई फल बनाउनमा सहयोग गर्न क्लब अध्यक्ष कविन पुनले आग्रह गर्नुभएको छ । प्रचारप्रसार सँगै आन्तरिक तयारीलाई तिब्रता दिइएको क्लब अध्यक्ष पुनको भनाइ छ । प्रतियोगिता सम्पन्न मेला संयोजकको टंक पुन र खेल संयोजकको जिम्मेवारी सुवास पुनलाई दिइएको छ ।यस अघि सञ्चालित प्रतियोगिताहरुमा राष्ट्रिय स्तरका खेलाडीहरु समेत सहभागी हुने गरेका छन् ।  
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २२:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP