शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना फ्रान्सको अध्यक्षमा गौचन
मोना फ्रान्सको अध्यक्षमा गौचन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २३, २०८१
mona france
बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सको अध्यक्षमा ओम गौचन चयन हुनुभएको छ । स्टालिङगार्डमा सम्पन्न तेस्रो अधिवेशनबाट २०२४–२०२६ कार्यकालको लागि गौचनको अध्यक्षतामा १५ सदस्यिय सर्वसम्मत रुपमा कार्यसमिती गठन भएको छ। उपाध्यक्षमा दिल कुमार पुन (गर्बुजा ),मन बहादुर सेन्चुरी,महासचिवमा महेन्द्र बोहोरा, सचिव बिकास केसी,कोषाध्यक्ष दिनेश कार्की,सहकोषाध्यक्ष रमेश बोहोरा (क्षेत्री) रहनुभएकाे छ । त्यसैगरी सदस्यहरुमा ईन्द्र बहादु् विक,सुवास शर्मा,लोकेन्द्र पुन, सुनिता शाही, नवीन प्रधान र शंकर फगामी रहेको महासचिव बोहोराले बताउनुभयो। अधिवेशनबाटयुवा तथा खेलकुद बिभाग संयोजकमा प्रबुद्ध केसी, उपसंयोजकमा चोचन फगामी,महिला संयोजक सोसिमा रकाल,सास्कृतिक बिभाग संयोजक– भिमा बुढाथोकी रहनुभएकाे छ। निर्वतमान अध्यक्ष देवेन्द्र केसीको अध्यक्षतामा सम्पन्न अधिबेशनमा निर्वाचन कमिटी (संयोजक मण्डल) को संयोजक मोना फ्रान्सका सल्लाहकार तप्त भण्डारी, सदस्यमा मोना फ्रान्सका सस्थापक अध्यक्ष हेम बानियाँ,पुर्व अध्यक्ष पदम शेरचनले सहमतिकै प्रक्रियाबाट निर्वाचन सम्पन्न गराउनुभयाे । अधिवेशबाट संरक्षकमा संस्थापक अध्यक्ष हेम बानियाँ, पदम शेरचन, सल्लाहकारमा तप्त भण्डारी, लक्ष्मीप्रसाद भट्टचन,प्रताप मल्ल र मोना राष्ट्रिय समितीका अन्तर्राष्ट्रिय संयोजक तथा सल्लाहकारमा निर्वतमान अध्यक्ष देवेन्द्र केसीलाई चयन गरिएको छ । अध्यक्ष गौचनले फ्रान्समा रहेका म्याग्देलीलाई मोनामा आवद्ध हुन अनुरोध गदैं आफ्नो कार्यकालमा सदस्यता विस्तार सहितका कार्यहरुलाई प्राथमिकता दिने बताउनुभयो ।  
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २०:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP