शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बावियाचौरमा दोस्रो म्याग्दी भलिबल कप प्रतियोगिता हुँदै
बावियाचौरमा दोस्रो म्याग्दी भलिबल कप प्रतियोगिता हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, भदौ २५, २०८१
458762506_499927989483364_4427463198990669610_n
बेनी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा दोस्रो प्रथम म्याग्दी भलिबल कप प्रतियोगिता हुने भएको छ । सोमबार जिल्ला भलिबल संघमा आयोजित कार्यक्रममा मंसिर २६ देखी ३० गते सम्म हुने प्रतियोगिताको आयोजना गरिने भएको हो ।भलिबल प्रतियोगिता सम्पन्न गर्नका लागि मंगला मावि र डनिङ आवसीय मावि सह–आयोजक रहेको संघका महासचिव कुमार किसानले जानकारी दिए । उनका अनुसार यसैबीच संघको दोस्रो साधरण सभा भाद्र २९ गते शनिवार मंगला क्याम्पस बाबियाचौरमा गर्ने र प्रतियोगिताको प्रवाविधिक तथा रेफ्री संयोजक मंगला गाँउपालिका भलिबल संघ लाई जिम्मेवारी दिने निर्णय भएको छ । म्याग्दीमा आयोजना हुने खेल लाई व्यस्थित तरिकाले सञ्चालन गर्न रेफ्री कमिटिको बैठक गरि संघ को नितिनियम र निर्देशनमा रेफ्री परिचालन गर्न कडाइ गर्ने निर्णय भएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।प्रतियोगिताका लागि थप अन्य निर्णयहरु आगामी दिनमा गरिने छ । संघको सचिवालयमा आयोजित कार्यक्रममा मंगला माविका प्रधानध्यापक गम खत्री, डनिङ आवसीय माविका प्रिन्सिपल याम थापा लगायत भलिबल संघका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP