शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी नगरपालिका अगाडी
म्याग्दीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी नगरपालिका अगाडी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज १, २०८१
health office myagdi
बेनी। स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीका ६ वटा स्थानीय तह मध्ये बेनी नगरपालिका पहिलाे बनेकाे छ । स्वास्थ्य कार्यालय म्याग्दीले गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ को समिक्षा कार्यक्रमको अवसरमा सोमबार बेनीमा विभिन्न स्वास्थ्य सूचकहरुको आधारमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था तथा स्थानीय तहहरुलाई सम्मानपत्र वितरण गरिएको हो । स्थानीय तहहरुमा बेनी नगरपालिका पहिलो, मालिका गाउँपालिका दोस्रो र अन्नपूर्ण गाउँपालिका तेस्रो भएको छ । स्वास्थ्य संस्थाहरुमा मालिकाको दरवाङ आधारभूत अस्पताल पहिलो, अन्नपूर्णको भुरुङ तातोपानी स्वास्थ्य चौकी दोस्रो र मंगलाको कुहुँ स्वास्थ्य चौकी तेस्रो भएका छन् । कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालित स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको उपलब्धी, कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौति र यस वर्षको कार्यक्रम कार्यान्वयनको विषयमा छलफल भएको थियो ।स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP