शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पुस्तक तथा स्टेशनरी व्यवसायी म्याग्दीको १६ औँ वार्षिक साधारण सभा
पुस्तक तथा स्टेशनरी व्यवसायी म्याग्दीको १६ औँ वार्षिक साधारण सभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस ७, २०८१
FB_IMG_1734832343852
बेनी ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति म्याग्दीको सोह्रौँ वार्षिक साधारणसभा पठन संस्कृति हराउँदै गरेकोमा चिन्ता ब्यक्त गरिएको छ ।शनिबार बेनी नगरपालिका–६,बगुवाखोलामा सम्पन्न भयो । साधारणसभामा म्याग्दी उद्योग बाणिज्य संघ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले व्यवसायीले आफ्ना हितका मात्रै कुरा नगरी सामजिक सेवाका क्षेत्रमा पनि अग्रसर हुनुपर्ने बताउनुभयो । पुस्तक पढ्ने संस्कार बिस्तारै हराउदै गएको भन्दै उहाँले पुस्तक पढ्ने बानीको बिकास गर्न महासंघले भूमिका खेल्नुपर्ने बताउनुभयो । साधारणसभामा बोल्ने बक्ताले डिजिटल डिभाइसको प्रयोगका कारण पुस्तक अध्ययनप्रतिको रुची घट्दो रहेको भन्दै चिन्ता ब्यक्त गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका शिक्षा शाखाका प्रमुख उप–सचिव हेमचन्द्र पौडेल, बस्तुगत तर्फ मोवाइल तथा इलोक्टोनिक्स ब्यवसायी संघका अध्यक्ष अर्जुन आर्चाय, पुस्तक तथा स्टेशनरी संघका संस्थापक अध्यक्ष सुर्दशन कुमार श्रेष्ठ, संघका गण्डकी प्रदेश कोषाध्यक्ष ठाकुर प्रसाद शर्मा, प्याप्सन म्याग्दीका अध्यक्ष हिरा पुन, महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठले मतव्य राख्नुभएको थियो । बनभोज सहित आयोजना गरिएको साधारण सभामा निवर्तमान अध्यक्ष नवराज पौडेलले स्वागत, सचिव धु्रबराज सुवेदीको संचालन र अध्यक्ष नारायण पौडेलले अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त साधारण सभाको अवसरमा हालै सम्पन्न नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको निर्वाचनबाट निर्वाचित नयाँ कार्य समितिलाई सम्मान गरिएको थियो । म्याग्दीमा हालसम्म नविकरण भएको ३३ पसल नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा आवद्ध रहेको जनाइएको छ ।  
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०७:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP