शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • मोना हङकङ महिला विभागद्धारा अनाथ विद्यार्थीलाई आर्थिक सहयोग
मोना हङकङ महिला विभागद्धारा अनाथ विद्यार्थीलाई आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ ४, २०७६
IMG_4280

बेनी, शनिबार माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ ।

हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्रमका अवसरमा संकलन भएको तिनलाख ७३ हजार ९ सय रुपियाँ जिल्लाका ६ वटा स्थानीय तहको सिफारिसका आधारमा ति बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप वितरण गरिएको हो ।

बेनी नगरपालिका ३ भकिम्ली स्थित बालप्रिय शारादा आधारभूत विद्यालयको कक्षा २ मा अध्ययनरत करण जिसी,धौलागिरि गाउँपालिका भुमे आधारभूत विद्यालयका दिपेश गुरुङ र अन्नपूणको कैलाश मावि दोवाका कक्षा १० मा अध्ययनरत विद्यार्थी कुशुम राम्जालीलाई प्रोत्साहन स्वरुप नगद हस्तान्तरण गरिएको थियो ।

यसैगरी मंगलाको ज्ञनदोय आधारभुत विद्यालय वावियाचौरको कक्षा १ मा अध्ययनरत भरत कुमार सुनार,मालिकाको भिम मावि राजदाङका कक्षा ६ मा अध्ययनरत वविना बुढा र रघुगंगाको अमर मावि चिमखोलाकी छात्रा साहाना बुढालाई प्रोत्साहन स्वरुप उक्त नगद हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी,शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, मोना हङकङका संस्थापक अध्यक्ष तुल्मराज राम्जाली,मोना हङकङ ट्रष्टका कार्यबाहक अध्यक्ष प्रमोद श्रेष्ठ लगायतले बालबालिकाहरुलाई नगद प्रदान गर्नुभएको थियो ।

गरिब तथा विपन्न परिवारका विद्यार्थीहरुको शैक्षिक विकासका लागि हङकङमा रहेका महिलाहरुले तिज विशेष कार्यक्रम मार्फत उक्त रकम संकलन गरेको संस्थापक अध्यक्ष रामजालीले बताउनुभयो । बिकल्प न्युज


प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  २०:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP