शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • दिगो विकास लक्ष्य प्रगति ७ वर्षमा ३९.६ प्रतिशत
दिगो विकास लक्ष्य प्रगति ७ वर्षमा ३९.६ प्रतिशत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ २, २०८१
inbound6083289821273910530
काठमाडौँ । नेपालको दिगो विकास लक्ष्य प्रगति हालसम्म ७ वर्षमा ३९.६ प्रतिशत रहेको छ । ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०’ अनुसार नेपालको दिगो विकास लक्ष्य प्रगति हालसम्म ३९.६ प्रतिशत रहेको हो । आगामी २०३० सम्ममा अनुकूल स्थिति रहेमा ५९.७ प्रतिशत पुग्ने अनुमान प्रतिवेदनमा उल्लेख छ । नेपालले १७ वटा लक्ष्यमध्ये १६ वटा अवलम्बन गरेको छ ।  नेपालले सुरुमा निर्धारण गरिएको ४८९ सूचक घटाएर ३०१ कायम गरिएको छ । र १५१ वटा सूचकको मात्र तथ्याङ्क उपलब्ध भएको र सोको आधारमा गरिएको प्रगति यथार्थ आँकलन हुन नसक्ने देखिएको प्रतिवेदनले औँल्याएको छ । दिगो सामाजिक विकास र सुशासनका लागि उपरोक्त लक्ष्यहरू अन्तर्गत परिमाणात्मक लक्ष्यहरू र तिनका सूचक निर्धारण गरिएको छ । त्यसका अतिरिक्त राष्ट्रिय सन्दर्भलाई दृष्टिगत गरी थप केही राष्ट्रिय परिमाणात्मक लक्ष्य तथा सूचकसमेत थप गरिएको छ । प्रतिवेदन अनुसार यद्यपि निर्धारित परिमाणात्मक लक्ष्य तथा सूचकमा आधारित सूचना प्राप्तिमा समस्या भएको तथा कतिपय सूचक दोहोरो पर्न गए समेतका तथ्यलाई मध्यनजर गरी सूचकहरूलाई पुनर्निर्धारण समेत गरिएको छ । रातोपाटी
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १९:२५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP