शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सिंगाको सोतामा महाशिवरात्री मेला सुरु
सिंगाको सोतामा महाशिवरात्री मेला सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन ९, २०८१
IMG_4295
बेनी । म्याग्दीको बेनी नगरपालिका–४,सिंगा स्थित सोतामा महाशिवरात्री मेला एवं विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । सोता स्थित सोता युवा क्लबको आयोजना र सोता आमा समुहको सहआयोजनामा शुक्रबारदेखि उक्त कार्यक्रम सुरु भएको हो । सोता खेल मैदानमा सुरु भएको कार्यक्रमको उद्घाटन वडा नम्बर ४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) ले उद्घाटन गर्नुभयो । वडा अध्यक्ष खड्काले मेला पर्वले मौलिक कला संस्कृतिको संरक्षण , खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउने बताउनुभयो । खेलकुद प्रतियोगिताले सामाजिक एकता कायम गर्न मदत पु¥याउने उहाँले बताउनुभयो । सोता खेलकुद क्षेत्रको विकासका लागि वडाले प्राथमिकताको आधारमा सहयोग गर्ने उहाँको भनाइ थियो । कार्यक्रममा वडा सदस्य प्रेम श्रीस मगर , फुटबल संघ बेनी नगरपालिका अध्यक्ष देबेन्द्र चोखाल , स्थानीय समाजसेवी नरबहादुर रोका , तातोपानी कुण्ड व्यवस्थापन समिति सदस्य सिता घले जलमाई भगवती आमा समुह सचिव मिना गर्बुजा मगर लगायतले बोल्नुभएको थियो । क्लब अध्यक्ष बलबहादुर आलेले मौ कला संस्कृति जगेर्ना ,खेलकुदको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले मेला आयोजना गरिएको बताउनुभयो । मेलालाई सहयोग गर्ने आर्थिक सहयोगीदाताहरुलाई क्लब अध्यक्ष आलेले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा क्लब सदस्य भिमबहादुर आलेले स्वागत मन्तव्य राख्नुभएको थियो । दुई दिन सम्म सञ्चालन हुने मेलामा महिला र पुरुष छेलो , लठो तान्ने प्रतियोगिता संचालन हुनेछन् । शुक्रबार महिला लठो तान्ने प्रतियोगिता सम्पन्न भएको छ ।यसैगरी शुक्रबार स्लो बाइक रेस प्रतियोगिता संचालन भएको थियो ।साथै कार्यक्रममा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।आर्थिक सहयोगीदाताहरुलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  २३:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP