शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मोना जापान क्युशु क्षेत्रिय समितिको संयोजकमा बानियाँ
मोना जापान क्युशु क्षेत्रिय समितिको संयोजकमा बानियाँ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन ११, २०८१
9-1
टोकियो । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्युशु क्षेत्रिय समितिको संयोजकमा बिजि बानियाँ चयन हुनुएको छ । आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट बानियाँ संयोजकमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपसंयोजकद्वयमा नविन पुन र शिव बिक, महिला उपसंयोजकमा बिना पुन चयन भएका छन् भने सचिवमा पारस आचार्य, सहसचिवमा सन्देश हमाल ठकुरी, कोषाध्यक्षमा युवराज मगर र सहकोषाध्यक्षमा सन्दिप चोखाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा सदस्य अञ्जन खत्री, गोपाल बिक, दीप सुनार, जीवन सुनार, सोनिया पुन, धनकुमारी पुन, कुशल विश्वकर्मा र सुनिल विश्वकर्मा चयन भएका छन् । मोनाका केन्द्रीय अध्यक्ष ददिवल खड्काको प्रमुख आतिथ्यता र एनआरएन जापानका उपाध्यक्ष समेत रहेका मोनाका केन्दीय युवा संयोजक सचिन श्रेष्ठ, मोना जापानका अध्यक्ष बिशाल केसी, उपाध्यक्ष टिका छन्त्याल, मोना जापानका क्षेत्रीय सचिव उज्वल बानियाँको विशेष उपस्थितिमा उक्त अधिवेशन सम्पन्न भएको हो । नवगठित कार्यसमितिलाई प्रमुख अतिथिले शपथग्रहण गराएका थिए । अधिवेशन मोना क्युशुका संयोजक दिपक बिकको सभापतित्वमा सम्पन्न भएको थियो ।                        
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १८:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP