शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन (तस्बिरहरु)
नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको नयाँ वर्षको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत २३, २०८१
nijamati union (7)
बेनी । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति म्याग्दीको नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा भित्तपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बेनीमा नयाँ वर्षको शुभकामना आदान प्रदान सँगै कर्मचारी युनियन म्याग्दीले प्रकाशन गरेको भित्तेपात्रो (क्यालेन्डर) विमोचन गरिएको हो । नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा कर्मचारीका समस्यालाई समाधान गर्ने विभिन्न एजेण्डामा आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो ।कार्यक्रममा युनियनका सल्लाहकार सञ्जिव वाँस्तोला, किरणचन्द्र सुवेदी,चेतनारायण भन्डारी र अमृतप्रसाद कँडेल,पूर्व अध्यक्ष ज्ञान गिरी,पुर्वअध्यक्ष दयाराम पौडेल, निजामती कर्मचारी संगठन अध्यक्ष सोमवहादुर केसीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।युनियनका अध्यक्ष सुमन सुबेदीको अध्यक्षता, उपाध्यक्ष प्रदिप गौतमको स्वागत र सञ्चालन तारा बानियाँले गर्नुभएको थियो । अध्यक्ष सुवेदीले भित्तेपात्रो (क्यालेन्डर) प्रकाशनमा सघाउनेलाई धन्यवाद दिंदै यूनियनले कर्मचारीको हकहितका लागि निरन्तर आफ्नो सक्रियता देखाउने बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  ०८:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP