शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रथम ‘वान्टेड कप फाइभ ए साइड फुटसल’ प्रतियोगिताको उपाधि पुरुषतर्फ बीटिडी र महिलातर्फ म्याग्दी वर्कशपलाई
प्रथम ‘वान्टेड कप फाइभ ए साइड फुटसल’ प्रतियोगिताको उपाधि पुरुषतर्फ बीटिडी र महिलातर्फ म्याग्दी वर्कशपलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, चैत २६, २०८१
489738947_9163488363780930_1820305197561668893_n
बेनी । म्याग्दी सदरमुकाम बेनीमा प्रथम वान्टेड कप फाइभ ए साइड पुरुष तथा महिला फुटसल प्रतियोगिता सम्पन्न भएको । वान्टेड फ्याम्लीको आयोजना बेनी स्थित बेनी फुटसल मैदानमा राती सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बीटिडी क्लब र महिलातर्फ Team SauraV (Myagdiworkshop) म्याग्दी वर्कशपले जितेको छ । उपाधि हात पारेको खुल्ला पुरुषतर्फको विजेता बीटिडीले ८० हजार रुपैयाँ सहित मेडल ,ट्रफी र प्रमाणपत्र हात पारेका छन् भने महिलातर्फ विजेता टिम सौरभ भी (म्याग्दी वर्कशपले नगद तीस हजार रुपैयाँ सहित मेडल ,ट्रफी र प्रमाणपत्र हात पारेको आयोजक फ्याम्लीका अध्यक्ष करन राम्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार ,पुरुषतर्फ उपविजेता बनेको बौद्ध क्लब बेनी एमजी–ब्रडर्सले पचास हजार नगद सहित मेडल ,ट्रफी र प्रमाणपत्र तथा महिलातर्फ उपविजेता बनेको आयोजकले बीस हजार नगद सहित मेडल ,ट्रफी र प्रमाणपत्र हात पारेको छ । पुरुषतर्फ टिम पोखरा र महिलातर्फ उत्साही युवा क्लब अनुशासित टिम घोषित हुँदै क्रमश नगद ७ हजार र ५ हजार रुपैयाँ हात पार्न सफल भएका छन् । यसैगरी प्रतियोगितामा महिला र पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।नेपाली कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारीले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । फुटसलले शारीरिक तथा मानसिक रुपमा फाइदा पु¥याउने उपसभापति भण्डारीको भनाइ थियो ।प्रतीयोगितामा पुरुषतर्फ १७ टिम र महिलातर्फ ८ टिमले सहभागिता जनाएको वान्टेड फ्याम्ली अध्यक्ष राम्जालीले जानकारी दिनुभयो ।फ्याम्ली अध्यक्ष राम्जालीले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  २३:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP