शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • व्यवसायिक तालिम सँगै बिउपुँजी वितरण
व्यवसायिक तालिम सँगै बिउपुँजी वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत २८, २०८१
7601ac4f-5f8f-49f1-888e-841ed734a97f-696x522
बेनी । म्याग्दीमा अपाङ्गता भएका व्यावसायिक व्यक्तिहरूलाई प्रोत्साहन तालिमका साथै बिउपुँजी वितरण गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र अपाङ्ग संघ म्याग्दीको आयोजनामा २५ जनालाई तालिम तथा १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई नगद दस हजारको दरले बिउपुँजी नगद अनुदान सहयोग वितरण गरिएको अपाङ्ग संघ म्याग्दीका सहसचिव बिशाल विकले जानकारी दिनुभयो । अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोरी दर्जीको अध्यक्षतामा बेनी नगरपालिका–८ ,का वडा सदस्य एवं निवर्तमान बौद्धिक अभिभावक अपाङ्ग संघ म्याग्दीका अध्यक्ष याम बहादुर बानियाँको प्रमुख आतिथ्यतामा पशुपालन, सुन्तला खेती लगायत विभिन्न ब्यवसायमा संलग्नता भएकालाई बिउपुँजी नगद अनुदान गरिएको थियो । सोही अवसरमा बेनपा-२ ,का अमरबहादुर दर्जीलाई हुईलचेयर र वाकर वितरण गरिएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई लेखाजोखा संयोजक कल्पना केसी खड्का,राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय सदस्य ममता पौडेल अपाङ्गता निर्देशानलय समिति गण्डकी प्रदेशका सदस्य सोमप्रसाद सापकोटा म्याग्दी नेत्रहिन संघ म्याग्दीका अध्यक्ष भीमबहादुर गुरुङ द्वन्द्ध पीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भीमबहादुर रिजालले अपाङ्ता भएकाहरुलाई प्रोत्साहनको आवश्यकता रहेको बताउनुभएको थियो । तालिम तथा बिउपुँजी वितरणले अपाङ्ता भएकाहरुलाई प्रोत्साहन मिलेको बताइएको थियो । उक्त व्यावसायिक प्रोत्साहन तालिमको प्रशिक्षिक रामजीप्रसाद सुवेदी सहायक प्रशिक्षक सुजता खत्री सहजीकरण गर्नुभएको थियो । अपाङ्ग संघ म्याग्दीका उपाध्यक्ष गणेश सुवेदीले स्वागत मन्तव्य साथै सह–सचिव विशाल विकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २०:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP