शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • मायालुको शहर बेनी “गद्य कविता”
मायालुको शहर बेनी “गद्य कविता”
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख २०, २०८२
Yam Thapa
म्याग्दीको मुटु, झिले मिले झाले रुमाल जस्तै परेलाबाट हेरिँदा मुस्कुराउने बजार। कालीगण्डकी र म्याग्दी खोलाको समागममा बसेको शहर, जहाँ पानीले बगाउँछ केवल नदी होइन, मन पनि। जता माया, उतै नजर—यही हो बेनीको जादू। सहरको मुटुमा प्रेमको स्पन्दन छ, जहाँ लभली हिल चुपचाप हेर्छ बेनीलाई, जस्तै घोरेपानी डाँडाले हेरिरहे झैं आकाश। लभली हिल—प्रेमको डाँडा, जहाँ जोडीहरू समय बिर्सेर भविष्यको सपना बुन्छन्। बुट्टा कोरेजस्तो बाटो, मुस्कान जस्तो मौसम, अनि हावामा मिसिएको सुरिलो माया। बेनीको गल्लीहरूमा लुकेका छन् स्मृतिका पदचिह्न, हरेक कुना–कुना आश्चर्यले भरिएका छन्। चिया पसलको गफमा, होटलको झ्यालमा, अनि पुल पारि उभिएको सहरको दृश्यमा संसारको हरेक कुनाबाट आउने पर्यटकको मन बेनी मै बाँधिन्छ। सुन्दर, मनमोहक, शान्त अनि जीवित यो शहर केवल स्थान होइन, भावना हो। प्रेममा चुलिएको डाँडा, सपनाले भरिएको हिल, अनि नयनले छोएको बेनी बजार। बेनी आउनु भनेको आत्मामा संगीत बसाल्नु हो। यहाँको माया एक पटक छोयो भने, नजर फर्कदैन, मन फर्कदैन। यहाँ प्रेम हराउँदैन, गाढा हुन्छ। मायालुको शहर बेनी, तिमी साँच्चै गद्य कविता हौ। बोल्ने, बहने, र स्पर्श गर्ने लिभ्ली डाडाँ मायालु बेनी बजार बागलुङ नगरपालिका १०, भकुण्डे धौलेचउर, बागलुङ ९८४७६५७३००    
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  २२:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP