शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मार्स मल्टी मिडियाद्धारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा म्याग्दी मिडिया सोसाईटी विजयी
मार्स मल्टी मिडियाद्धारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा म्याग्दी मिडिया सोसाईटी विजयी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, वैशाख २०, २०८२
495320149_1223192579806289_1781785437308409582_n-696x464
बेनी । मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहेको बताउनुभएको थियो । नेपाल पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका मेयर केसीले सञ्चारमाध्यमले आलोचना र प्रशंसा सत्यताको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । शुभारम्भको अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीमा अध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष अमित विश्वकर्मा, लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष धुब्र जिसी लगायतको उपस्थिति रहेको थियो । यसैबीच म्याग्दी टाइम्सको शुभारम्भको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी मिडिया सोसाईटीले जितेको छ । पहिलो चरणको खेलमा नेपाल पत्रकार महासंघ म्याग्दी ‘ए’ र लोकदोहोरी गित प्रतिष्ठान म्याग्दी बिच भएको खेलमा दुईका विरुद्ध ६ गोल गर्दै पत्रकार महासंघ फाइनलमा प्रवेश गरेको थियो । त्यसैगरी पत्रकार महासंघ ‘बि’ र म्याग्दी मिडिया सोसाईटी बिच भएको खेलमा २ का बिरुद्ध ९ गोल गदैं म्याग्दी मिडिया सोसाईटीले फाइनलको यात्रा तय गरेको थियो ।फाइनलमा नेपाल पत्रकार महासंघ म्याग्दी ए र म्याग्दी मिडिया सोसाईटी बिचको खेलमा २ का बिरुद्ध ३ गोल गदैं म्याग्दी मिडिया सोसाईटीले प्रथम म्याग्दी टाइम्स फुटसलको उपाधी जितेको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता म्याग्दी मिडिया सोसाईटीका किरण कार्की र उत्कृष्ट खेलाडी पत्रकार महासंघका गोलरक्षक कृष्ण कार्की घोषित भएका थिए । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र मार्स मल्टी मिडिया हाउस प्रालिका अध्यक्ष शिव बोहोराले ट्रफी,मेडल वितरण गर्नुभएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  २२:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP