शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • थकाली सेवा समिति बेनी क्षेत्रको अध्यक्षमा शेरचन
थकाली सेवा समिति बेनी क्षेत्रको अध्यक्षमा शेरचन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, जेठ १०, २०८२
thakali
बेनी ।थकाली सेवा समिति बेनी क्षेत्रको १७ औ साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट सुन्दरमान शेरचनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा योगेन्द्रमान शेरचन, शान्ति भट्टचन, सचिवमा दिलिप गौचन, कोषाध्यक्षमा लिलप्रसाद गौचन र सहकोषाध्यक्षमा सुष्मा भट्टचन चयन हुनुभएको छ । सदस्यहरुमा तेजिन्द्र शेरचन, हिमाल शेरचन, विश्व शेरचन, मन तुलाचन, गोकुल गौचन, पूर्ण गौचन, दिलकुमारी गौचन, आशा शेरचन र गंगा प्रसाद शेरचन रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै पुर्व राज्यमन्त्री भिमप्रसाद गौचनले आत्मनिर्भर, मेहनति र इमान्दार पहिचान बनाएका थकाली समुदायको भाषा, संस्कार, संस्कृति र रहनसहनको संरक्षणमा जोड दिनुभयो । बेनी नगरपालिका –७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बेनी नगरपालिकामा थकाली जतिहरु संख्यात्मक हिसाबले हेर्दा न्युन भएता पनि संस्कार र संस्कृति लोप हुन नदिन निरन्तर सक्रिय रहेको बताउनुभयो । कार्यक्रममा थकाली सेवा समितिका केन्द्रिय सल्लाहकार गोपाल भट्टचन, केन्द्रिय सदस्य शंकरमान शेरचन, थकाली युवा समाजका निवर्तमान केन्द्रिय सहसचिव दिलिप शेरचन, दाना–तातोपानी क्षेत्रका सचिव जिवन तुलाचनले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालक समितिका सचिव योगेन्द्रमान शेरचनले पछिल्लो कार्यकालमा ३६ लाख ११ हजार दुई सय ४४ आम्दानी, २१ लाख ७६ हजार खर्च र १४ लाख ६३ हजार बचत रहेको जानकारी गराउनुभयो । समितिका अध्यक्ष जगत नारायण गौचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुन्दरमान शेरचनले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार, उत्तरी अन्नपूर्ण गाउँपालिकाको दाना र भूरुङ–तातोपानी तथा पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ क्षेत्रमा गरी जिल्लाभर झण्डै १ सय १५ घरधुरीको हाराहारीमा थकाली समुदायको बसोबास रहेको छ।यसैगरी नेपालमा १९ क्षेत्र तथा अष्टेलिया, हङकङ र अमेरिकामा एक–एक क्षेत्र रहेको छ । नेपालमा पछिल्लो जनगणनाअनुसार थकालीको जनसंख्या १३ हजार छ। थकालीलाई सरकारले अल्पसंख्यक जातिमा सूचीकृत गरेको छ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २२:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP