शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • लोकगीत प्रतियोगितामा माउन्टका अनुप विजयी
लोकगीत प्रतियोगितामा माउन्टका अनुप विजयी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ १६, २०८२
Lok-dohori-winer-
बेनी। बेनीमा बिहिबार सम्पन्न जिल्ला स्तरीय अन्तर मावि एकल लोक गायन प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय माविका अनुप विश्वकर्मा बिजयी हुनुभएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगितामा ११ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयकी स्मृति विश्वकर्मा दोस्रो, बेनी आवासीय माविका सौरभ सुवेदी तेस्रो र जामुनाखर्क माविका गरिमा परियार सान्तवना हुनुभयो । प्रथम, दोस्रो, तेस्रो र सान्तवनालाई क्रमश नगद २५ हजार पाँच सय ५५, १५ हजार पाँच सय ५५, १० हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ रुपैयाँको साथमा प्रशसापत्र प्रदान गरिएको थियो ।बेनी सामुदायिकका प्रकृति बानियालाई अनुशाषित गायिका घोषणा गरिएको छ । किसानी मावि बिमका कृष्टि पुन र न्यु वेष्ट पोइन्ट आवासीय माविका दृष्टि श्रेष्ठलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा भएको प्रथम गण्डकी लोकतारा–२०८२ को जिल्ला अडिसनबाट बिजय परियार र गरिमा परियार छनौट हुनुभएको छ । उहाँहरुले आगामी असार ७ गते पोखरामा हुने गण्डकी लोकतारामा म्याग्दी जिल्लाबाट प्रतिस्पर्धा गर्नुहुने भएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष धु्रब जिसीको अध्यक्षता, बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, उपाध्यक्ष एकराज चापागाईको स्वागत र सचिव बिजुन केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताअघि लोक संगितको उत्थान र प्रर्वद्धनमा योगदान गर्ने सात जनालाई सम्मान गरिएको थियो । स्थानीय मौलिक लोक भाकाको संरक्षण र नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष जिसीले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ११:१५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP