शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल सांस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा एकराज चापागाईँ
नेपाल सांस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा एकराज चापागाईँ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ २१, २०८२
nepal sanskritk mahasangh myagdi
बेनी । नेपाल सांस्कृतिक महासंघ म्याग्दीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  सोमबार  बेनी स्थित नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा   एकराज चापागाईँ ,कल्पना बरुवाल ,उपाध्यक्षमा खिममाया पुन ,सचिवमा पञ्ञ्चमाया पुन ,सहसचिवमा शितल विक र सुनिल बानियाँ ,कोषाध्यक्षमा विनोद श्रेष्ठ चयन हुनुभएको नेपाली कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । यसैगरी सदस्यहरुमा बिमला रामदाम,देब राना मगर,मिलन सेन्चुरी,राम बिक,खगेन्द्र खत्री,राधा पुन,बुद्धिमाया सेन्चुरी लगायत रहनुभएको छ । केन्द्रिय महाधिवेशनतर्फ धनकुमारी थापा ,सन्जयकुमार श्रेष्ठ ,देव राना मगर ,बुद्धिमाया शेरपुञ्जा र विनोद कुमार श्रेष्ठ तथा प्रदेश महाधिवेशनतर्फ विजुन केसी ,कल्पना बरुवाल ,अश्मिता बिक ,हरिदेवी शेरपुजा ,टिलमाया शेरपुजा र राधा पुन चयन हुनुभएको छ । कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । यसअघि अर्गज कलाकार धनकुमारी थापा महासंघ म्याग्दी अध्यक्ष हुनुहुन्थ्यो । कार्यक्रममा कार्यवाहक सभापति श्रेष्ठ , सांस्कृतिक महासंघ केन्द्रिय सहकोषाध्यक्ष वेदमनी अधिकारी , नेपाली कांग्रेस म्याग्दीका पुर्व सहसभापति नेत्रबहादुर महत ,महासंघ बागमती प्रदेश अध्यक्ष राजेन्द्र खत्री ,कांग्रेस म्याग्दीका सचिव पुन लगायतले नयाँ कार्यसमितिलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेपाली कांग्रेसको विचार, दृष्टिकोण र लक्ष्यलाई सांस्कृतिक भाषा र शैलीमा देशभर फैलाउन नेपाल सांस्कृतिक महासंघ थप सशक्त, सृजनशील र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।  
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २२:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP