शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • निस्कोटको भट्टखोलाका गमप्रसादको उपचारमा अमेरिका र पोर्तुगलबाट आर्थिक सहयोग
निस्कोटको भट्टखोलाका गमप्रसादको उपचारमा अमेरिका र पोर्तुगलबाट आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर १४, २०८२
Messenger_creation_322BF33F-6E50-4B48-B62E-BBFE1D6711AC
म्याग्दी ।म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित भट्टखोलाका गमप्रसाद घर्तीको उपचारको लागि अमेरिका र पोर्तुगलबाट आर्थिक सहयोग प्राप्त भएको छ ।फोक्सोमा पानी जम्ने रोगबाट पीडित घर्तीको उपचारका लागि निस्कोट समाज अमेरिकाबाट एक लाख रुपैयाँ र निस्कोट समाज पोर्तुगलबाट पचास हजार आर्थिक सहयोग गरिएको निस्कोट समाज पोर्तुगलका कोषाध्यक्ष सबिन्द्र पुनले बताउनुभयो । उहाँका अनुसार ,घर्तीको उपचारमा सहयोग पुगोस् भनेर अमेरिका र पोर्तुगलमा रहेका निस्कोटबासीबाट संकलित उक्त रकम आफन्त भविसरा फगामी मार्फत विरामी घर्तीलाई हस्तान्तरण गरिएको छ । अन्दाजी ३५-३६ वर्षीय गमप्रसादले पोखरा स्थित गण्डकी अस्पतालमा उपचार गराउँदै आउनुभएको छ । पारिवारिक आर्थिक कमजोर भएको र उपचारमा धेरै खर्च लाग्ने भएपछि सबैलाई सहयोग गर्न निस्कोट समाज पोर्तुगलका अध्यक्ष तिलक पुनले अपिल गर्नुभएको छ । अमेरिका ,पोर्तुगलमा रहेका निस्कोटबासीले यसअघि पनि विभिन्न रोगबाट पीडित व्यक्तिको उपचार ,आगलागी पीडित लगायतलाई सहयोग गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  १८:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP