शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • छहारी युवा क्लबको ३९ औं वार्षिकोत्सवमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै
छहारी युवा क्लबको ३९ औं वार्षिकोत्सवमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर १९, २०८२
chhahari youth cl;un
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,फुलबारी स्थित सामाजिक क्रियाकलाप र खेलकुद क्षेत्रमा सक्रिय छहारी युवा क्लबले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी आफ्नो ३९औं वार्षिकोत्सव मनाउने भएको छ । आगामी पौष ५ गतेदेखि ९ गतेसम्म पुरुष भलिबल ,प्रौढ भलिबल ,फाइभ ए साइड फुटबल,स्लो रेस बार्इृक लगायत प्रतियोगिता संचालन हुनेछन् । क्लब सचिव तिलक सापकोटाका अनुसार, पुरुष भलिबलका विजेता र उपविजेताले क्रमशः ८० हजार र ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पार्नेछन् । यसैगरी प्रौढभलिबलका विजेता र उपविजेताले ५० हजार र तीस हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र,फुटबलका विजेता र उपविजेताले क्रमशः ७० हजार र ४० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पार्नेछन् । वार्षिकोत्सवमा संचालन हुने स्लो बाइक रेस ,पुरुष/महिला लठो तान्ने ,पुरुष छेलो ,भाले छुने र अण्डानिसान प्रतियोगिताका विजेता र उपविजेताले पनि नगद सहित पुरस्कार प्राप्त गर्नेछन् । वार्षिकोत्वलाई भव्य र शान्तिपुर्णण रुपमा सम्पन्न गर्न आन्तरिक तथा बाह्य तयारीलाई तीब्र पारिएको क्लब अध्यक्ष युबराज पुनले बताउनुभयो । प्रतियोगितालाई सफल बनाउन सहयोग गर्न उहाँले सबैलाई आह्वान गर्नुभएको छ ।    
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  ११:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP