शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा
साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस ३०, २०८२
Messenger_creation_432E8F99-A047-4712-A69C-4C57C66F0AA2
दरबाङ ।म्याग्दीको गाउँपालिका- ६, दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार दरवाङमा भएको साधारणसभामा बोल्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारीले नाफा गर्ने मात्र नभएर व्यवसायीक बन्नु पर्ने बताउनुभयो । सहकारीले श्रम सँगै प्रविधिको पनि प्रयोगमा ल्याउनु पर्नेमा जोड दिनुभयो । सहकारीले चाउमिन उत्पादन गर्न थालेको र त्यसले सदस्यहरुका लागि राम्रो गर्ने उहाँको धारणा थियो ।कतिपय सहकारीहरुले आफूलाइ जोगाउनै मुस्किल भएको अवस्था देखिएको भए पनि आत्मनिर्भरले वार्षिक साधारणसभा आयोजना गर्नु पनि सहकारी ठिक छ भन्ने भएको अध्यक्ष गर्बुजाको धारणा थियो । साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशिलताको विकास भन्ने नारा साथ स्थापना भएको सहकारीमा ५३४ जना शेयर सदस्यहरुबाट ६६ लाख ७४ हजार ८ सय रुपियाँ शेयर पुँजी संकलन गरिएको छ । सहकारीले एक करोड ४८ लाख १० हजार ७ सय ३६ रुपैयाँ ऋण प्रवाह गरेको छ । सहकारीबाट गरिएको लगानी मध्ये हालको अवस्थामा खराब ऋणी ४ जना रहेको संस्थाका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । सहकारीले कृषकहरुलाई समेटेर विभिन्न ६३ वटा कृषक समूहहरु गठन गरेको छ । सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलबहादुर घर्तीले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिव अमृत सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तिलकसिंह ठकुरी, प्रवन्धक शुसिला कँडेल, कोषाध्यक्ष सरला आचार्य सुवेदीलगायतले बोल्नु भएको थियो । संस्थाका असल ऋणि रिकुमारी पुन, उत्कृष्ट बचतकर्ता इन्द्रमति सुनार र असल उद्योगी उमादेवी पुनलाई नगद सहित सम्मान गरिएको थियो ।   संस्थाका अध्यक्ष सन्तनाथ सुवेदीले संस्थाको भावि योजनाका बारेमा जानकारी गराउनु भएको थियो भने सचिव सापकाेटाले आगामी योजना कसरी अगाडी बढाउने भन्ने प्रस्ताव सहितको प्रतिबेदन पेश गर्नु भएको थियो । कोषाध्यक्ष सरला र सचिव अमृतको प्रतिवेदन लगायत प्रतिवेदनहरु छलफल पछि पारित भएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०९:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP