शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दीमा दादुरा रुबेला खोप अभियान संचालन हुने
म्याग्दीमा दादुरा रुबेला खोप अभियान संचालन हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत ८, २०७६
IMG_7946

बेनी ,शनिबार चैत ०८ गते ।
म्याग्दीमा दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ । आउदो चैत १० गतेदेखी जिल्लाका सबै ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार जनाएको छ । बिगतमा दादुरा रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिना देखी ५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाई आगामी सन् २०२३ सम्म दादुरा रुबेला रोग निवारणको उद्धेश्य पुरा गर्न नेपाल सरकारले म्याग्दी सहित देशभर दादुरा रुबेला खोप अभियान संचालन गर्न लागेको स्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

शनिबार बेनीमा पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रममा तयारी अन्तिम चरणमा पुगेको प्रमुख लम्सालले बताउनुभयो । अभियानलाई प्रभावकारी र सफल बनाउन जिल्ला स्तरिय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी ,स्वास्थ्यकर्र्मीलाई तालिम,सबै स्थानीय तहका वडाहरुमा अभिमुखिकरण र अभियानमा सहभागी स्वयंमसेवकलाई तालिम दिइएको उहाँले बताउनुभयो ।१० गतेदेखी १८ गतेसम्म धवलागिरी ,मालिका र मंगला गाउँपालिकामा तथा २१ गतेदेखी २९ गतेसम्म बेनी नगरपालिका,रघुगंगा र अन्नपुर्णगाउँपालिकामा संचालन हुनेछ । तीन सय ६५ खोप केन्द्र रहेको म्याग्दीमा सात सय ४० जना स्वयंसेवक र २ सय जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् ।


प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १५:१९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP