शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दी ‘लकडाउन’ ःसबैलाई सतर्कता अपनाउन आग्रह
म्याग्दी ‘लकडाउन’ ःसबैलाई सतर्कता अपनाउन आग्रह
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत १०, २०७६
press release (2)

बेनी ,सोमबार चैत १० गते ।
कोरोना भाइरस कोभिड १९ फैलिन नदिन म्याग्दीमा सतर्कता अपनाइएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको अवस्थामा जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बेनीमा बसेको सरोकारवाला निकायको बेठकले म्याग्दीलाई लकडाउन गर्ने निर्णय गरेको हो ।

सोमबार राती १० बजेदेखी छोटो तथा लामो दुरीको यातयातका साधन बन्द हुनेछन् । जिल्लाका विभिन्न स्थानमा एकीकृत चेक पोष्ट स्थापना गर्ने जिल्ला समन्वय समिति म्याग्दीका जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाले जानकारी दिनुभयो । साथै बैठकले म्याग्दीका ग्रामिण भेगमा संचालन हुने यातयातका साधन समेत बन्द गर्ने निर्णय गरेको छ ।

उहाँका अनुसार आठ वटा निर्णय गरेको बैठकले सोमबार राती दश बजेदेखी अति आवश्यक खाद्य सामाग्रि ,दैनिक उपभोग्य खाद्यय बस्तुहहरुका पसल बाहेकका सबै पसलहरु बन्द हुनेछन् । आगमी चैत २१ गतेसम्म अत्यावश्य क्षेत्रमा बाहेकमा गरिएका निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिने बताउनुहुँदै जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभयो । बैठकमा प्रतिनिधी र प्रदेश सभाका सांसद ,स्थानीय तहका नगरपालिका ,गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष ,नागरिक समाज ,राजनितिकि दल , स्वास्थ्य कार्यालय म्याग्दी ,म्याग्दी उद्योग बानिज्य संघ , जिल्ला स्थित सुरक्षा तथा सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १५:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP