शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कोरोना रोकथामका लागि अन्नपुर्ण गाउँपालिकाद्धारा ७० लाख रुपैयाँको कोष स्थापना , हरेक स्वास्थ्य चौकीमा क्वारेन्टाइन
कोरोना रोकथामका लागि अन्नपुर्ण गाउँपालिकाद्धारा ७० लाख रुपैयाँको कोष स्थापना , हरेक स्वास्थ्य चौकीमा क्वारेन्टाइन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत १५, २०७६
annapurna corona foun

बेनी ,शनिबार चैत १५ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सत्तरी लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्न ७० लाख रुपैयाँ बजेट बिनियोजन गरेको प्रम्ख प्रशासकीय अधिकृत नविन सुबेदीले बताउनुभयो । गाउँपालिकाका ८ वटै वडामा तीन÷तीन बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिने भएको छ भने भुरुङ तातोपानीको सर्वोदय माविमा थप आवश्यकता परेकालाई राखिने प्रशासकीय अधिकृत सुबेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र कोरोनाको जोखिमलाई मध्यनजर गरी गाउँपालिकाा अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा प्रशासकीय अधिकृत सुबेदी, वडा नं २ का अध्यक्ष ओम बहादुर फगामी, कार्यपालिका सदस्य आत्म तुलाचन र स्वास्थ्य संयोजक समुन्द्र बरुवाल सदस्य रहेको एक्सन टिम समेत गठन भएको छ । त्यस्तै अध्यक्ष क्याप्टेन गर्बुजा पुनको ब्यक्तिगत खर्चमा २ वटा र पालिकाले तत्काललाई ७ वटा गरी ९ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) समेत ब्यवस्था गरिएको छ । एक्सन टिमले गाउँपालिका भित्र आवश्यकता परेमा तत्काल सहयोग गर्ने गरी थप निर्णयहरु गर्न सक्ने अध्यक्ष गर्बूजाले बताउनुभयो । गाउँपालिकाले विदेशबाट पछिल्लो एक महिनायता आएकहरुको विवरण र अवस्था संकलन गरी चैत्र १ गते यताकालाई क्वारेन्टाइनमा राख्ने भन्दै तत्काल सम्पर्कमा आउन समेत अनुरोध गरेको छ। .


प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  १७:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP