शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दीमा विदेशबाट आएका १९ जना क्वारेन्टाइनमा (भिडियो)
म्याग्दीमा विदेशबाट आएका १९ जना क्वारेन्टाइनमा (भिडियो)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत १६, २०७६

बेनी ,आइतबार चैत १६ गते ।
विभिन्न देशबाट घर आएका म्याग्दीका १९ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशबाट घर आएका १९ जनालाई म्याग्दीको बेनी नगरपालिका –८ स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा १९ जनालाई भर्ना गरिएको हो ।

file photo
https://youtu.be/MPjN1JWoY8I

चैत १ गतेदेखी यता विभिन्न देशबाट आएका नोबेल कोरोना भाइरस (कोभिड –१९)को आशंकामा आइतबार सम्मा १९ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा भर्ना भएका चैत १ गते देखी यता खाडी मुलुक दुबई ,कतार ,साउदी अरेबीया,कुवेत ,अष्ट्रेलिया ,इन्डिया लगायत विभिन्न देशका छन् ।

https://youtu.be/9uy5TArcD3w

बेनी नगरपालिकाको प्राविधिक सहयोग र बेनी अस्पतालको व्यवस्थापनमा क्वारेन्टाइन भर्ना गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बेनी अस्पताल तयारी अवस्थामा रहेको बताउनुहुदै पिपिई लगायत स्वास्थ्य सामाग्री पर्याप्त रहेको समेत जानकारी दिनुभयो । बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु कसैले पनि विदा नलिएको बताउनुभयो ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस जोखिम बढ्ढै गएपछि कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय ,बेनी अस्पताल ,जिल्ला समन्वय समिती ,६ स्थानीय तह र जिल्ला प्रहरी कार्यालय म्याग्दीले संयुक्त रुपमा चैत १ गतेदेखी यता विभिन्न देशबाट आएका म्याग्दीलीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

जिल्ला प्रशासन ,जिल्ला समन्वय समिति ,जिल्लाका सबै स्थानीय तहकाे सहयाेग र बेनी अस्पतालको सहकार्यमा जिल्लाको बेनी नगरपालिका स्थित माउण्ट एभरेष्ट आवासीय मावि ,न्यु वेष्ट आवासीय माविमा क्वारेन्टाइन स्थापना गरिएको छ । यसैगरी रघुगंगाको सबै वडामा ,अन्नपुर्ण ,धवलागिरी र मंगला गाउँपालिकामा क्वारेन्टाइनको व्यवस्था गरिएको छ ,भने मालिका गाउँपालिकाले वडा नं ६ स्थित दरबाङ्गमा दश बेद क्षमताको र बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाको सहयोगमा बेनी अस्पतालमा सुविधा सम्पन्न दश बेद क्षमताको आइसोलेशन वार्ड स्थापना गरिएको छ ।


प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १९:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP