शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मदिरा ओसार पसार गर्ने ब्यक्ती प्रहरी नियन्त्रणमा
मदिरा ओसार पसार गर्ने ब्यक्ती प्रहरी नियन्त्रणमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत १७, २०७६
uplode 2

म्याग्दी ,सोमबार चैत १७ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै मादक पदार्थ ओसार पसार गर्ने व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । बेनीबाट राखुतर्फ अत्याबश्यक सामाग्री ओसारपसार गर्ने नाममा मादक पदार्थ ढुवानी गरेको भेटिएपछि प्रहरीले मादक पदार्थ सहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो ।

ग २ च ८८६९ नं.को जिपलाई ६ कार्टुन मादक पदार्थ सहित चालक जिल्ला म्याग्दी बेनी नगरपालिका –८ बस्ने बर्ष १९ को सुनिल कुमार शाह र सहचालक जिल्ला पर्वत जलजला गाउँपालिका–३ बस्ने बर्ष १८ को असल परियारलाई म्याग्दी प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम मिति २०७६ चैत्र ११ गते देखी बिश्वभर महामारी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्न अत्यावश्यक वस्तु र सेवा मात्र संचालनको आदेश जारी गरिएको अवस्थामा,त्यस्ता वस्तु तथा सेवाहरूको कालोबजारी मदिरा जन्य पदार्थको ओसार पसार नियन्त्रण अत्यावश्यक बाहेक हिडडुलमा प्रतिवन्ध लगाएतका कार्यमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले सक्रियता बढाएको छ ।

नियन्त्रणमा रहेका दुवै जनालाई आवश्यक कारबाहीको लागी जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पठाईने प्रहरीले जनाएको छ । यस्ता क्रियाकलापहरू निषेधाज्ञा बिरूद्धका कार्यहरू भएकोले निजहरुलाई संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम नेपाल सरकारले गरेको आदेशको अपहेलना कसूरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कानूनी कारबाही हुने ब्यबस्था छ ।


प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  २०:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP