शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • क्वारेन्टाइनमा बसेकालाई रघुगंगा गाउँपालिकाद्धारा सम्मानसहित बिदाई
क्वारेन्टाइनमा बसेकालाई रघुगंगा गाउँपालिकाद्धारा सम्मानसहित बिदाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत २४, २०७६
raghuganga 2

बेनी ,सोमबार चैत २४ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा ुलकडाउनु घोषणा गरेसँगै म्याग्दीको एक गाउँपालिकाले लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना विरुद्धको सचेतना फैलाउन दैनिक आठ सय रुपैयाँ पारिश्रमिक दिएर गाउँगाउँमा स्वयंसेवीहरु खटायो।

क्वारेन्टाइनमा बसेकाहरुलाई सम्मानसहित बिदाई गर्दै गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारी
तस्बिर :दलप्रसाद तिलिजा

म्याग्दीको रघुगंगा गाउँपालिकाले पहिलो पटक लकडाउनलाई प्रभावकारी बनाउन र विदेशबाट आएकालाई ुक्वारेन्टाइनुमा राख्न गाउँपालिकाका ८ वटै वडामा ुक्वारेन्टाइनु निर्माण गरेर स्वयंसेवीमार्फत विदेशबाट आएकालाई क्वारेन्टाइमा ल्याउन थालेपछि जिल्लाका अन्य स्थानीय तहहरुमा पनि सोही मोडेल अपनाइयो।

अहिले रघुगंगा गाउँपालिकाको सोही मोडेलको चर्चा देशभर भइरहेको छ। देशका अन्य प्रदेशहरुमा पनि स्वयंसेवक खटाउन थालिएको छ। यसैबीच रघुगंगा गाउँपालिकाले पुनः अर्को अभियान शुरु गरेको छ स् त्यो हो ुक्वारेन्टाइनुमा बसेर घर फर्किन लागेकालाई सम्मान गर्ने अभियानज्ञ रघुगंगा गाउँपालिकाले गाउँपालिकाका आठवटै वडामा रहेका क्वारेन्टाइमा बसेर १४ दिन पुरा गरी घर फर्किन लागेकालाई सम्मानपत्र दिएर सम्मान गरेको छ।

घरमा गएर पनि सुरक्षित बस्न र गाउँमा कोरोना सम्वन्धि जनचेतना विस्तार गर्न प्रोत्साहित गर्ने उद्देश्यले सम्मान सहित विदाई गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए। गाउँपालिकाले चैत २३ गते ुक्वारेन्टाइनुमा बसेका २८ जनालाई सम्मानपत्रसहित बिदाइ गरेको छ। शुरुमा ुक्वारेन्टाइनुमा आउन नमानेका व्यक्तिहरु स्वयंसेवीको मद्दतमा क्वारेन्टाइनमा आएर १४ दिन पुरा गरि फर्किँदा उत्साहित र थप जिम्मेवार बनेका गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए। १४ दिन ुक्वारेन्टाइनुमा बसेर घर फर्किँदै गरेका रघुगंगा गाउँपालिका(१ बेगका एक युवाले विदेशबाट आएका सम्पूर्णलाई ुक्वारेन्टाइनुमा बस्न र आफूलगायत आफ्नो परिवार, समाज र देशलाई नै कोरोना संक्रमण मुक्त बनाउन सहयोग गर्न आग्रह गरे। थाहाखबर


प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ११:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP